काठमाडौं । दीप श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘साइत बिना’ बोलको गीतमा दी श्रेष्ठको स्वर तथा संगीत रहेको छ ।
गीतमा शब्द लोचनमा श्रेष्ठको छ । गीतमा प्रेम, गुनासो र चाहना छ । प्रेमको पछि लाग्ने प्रेमीको कथा समेटिएको गीतले प्रेमको पछि लाग्ने प्रेमीको वास्तविकता बोल्ने प्रयास गरेको छ ।
भिडियोमा अभिनय साइब्रत आचार्य र अशिम रानाभाट छन् । सुब्रत आचार्यले भिडियो निर्देशन गरेका छन् ।















