Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर
ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार रहेको छिट्टै स्पष्ट गर्न आग्रह गरिएको एपी न्यूजले जनाएको छ ।

यसअघि अमेरिकी फेडरल सर्किट अपिल अदालतले राष्ट्रपति ट्रम्पले आपतकालीन शक्तिको दुरुपयोग गर्दै लगाएका धेरैजसो भन्सार कर गैरकानुनी भएको ठहर गरेको थियो । तर पनि अपिलबारे अदालतले अहिलेलाई भन्सार कर कायम राख्ने निर्णय गरेको छ ।

अदालतको निर्णयले पाँच महिनादेखि भन्सार कर मार्फत भइरहेको अन्तर्राष्ट्रिय वार्ता अस्थिर बनाएको र यसले अमेरिका र विदेशी साझेदारबीच भएका सम्झौता खतरामा पारेको ट्रम्प प्रशासनको ठहर छ । तर, साना व्यवसायीले भने यस किसिमका भन्सार शुल्कबाट पीडित भएको दाबी गर्दै आएका छन् । अहिलेसम्म यस्ता भन्सार करबाट अमेरिकी राज्यकोषमा एक सय ५९ अर्ब डलरभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology