Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जापानलाई उछिनेर चौथो ठुलो अर्थतन्त्र बन्दै भारत

जापानलाई उछिनेर चौथो ठुलो अर्थतन्त्र बन्दै भारत
ADVERTISEMENT

जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको भारत सरकारले वर्षको अन्त्यमा जारी गरेको आर्थिक मूल्यांकनमा उल्लेख छ । तथापि, भारत सरकारको यस तथ्यांक अन्तिम वार्षिक कुल गार्हस्थ उत्पादनको तथ्यांक सार्वजनिक भएपछि मात्र पुष्टि हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि भारतले यसै वर्ष अर्थात सन् २०२६ मा जापानी अर्थतन्त्रलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।
‘भारत विश्वको सबैभन्दा द्रुतदरमा बढिरहेको ठुलो अर्थतन्त्रमध्ये एक हो र आगामी दिनमा पनि यो गति कायम हुने देखिन्छ,’ सोमबार अबेर भारतले जारी गरेको सरकारी आर्थिक ब्रिफिङ नोटमा भनिएको छ । ‘४.१८ ट्रिलियन अमेरिकी डलरको जिडिपी मूल्यांकनका साथ भारतले जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । सन् २०३० सम्ममा देशको जिडिपी ७.३ ट्रिलियन अमेरिकी डलरको हुने अनुमान छ । आगामी अढाईदेखि तीन वर्षमा भारतले जर्मनीलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बन्ने तयारीमा छ,’ ब्रिफिङमा भनिएको छ ।

आइएमएफले सन् २०२६ का लागि गरेको कुल गार्हस्थ उत्पादन प्रक्षेपणअनुसार भारतको अर्थतन्त्र ४.५१ ट्रिलियन अमेरिकी डलर हुने र जापानको ४.४६ ट्रिलियन अमेरिकी डलर हुने देखाएको छ ।कुल गार्हस्थ उत्पादनका आधारमा जापान र जर्मनीभन्दा अगाडि बन्ने अवस्थामा रहेको भए पनि भारत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा भने ती दुवै मुलुकभन्दा निकै पछाडि छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भने दुई हजार ६९४ अमेरिकी डलर थियो । यो जापानको ३२ हजार ४८७ डलर भन्दा १२ गुणा सानो र जर्मनीको ५६ हजार १०३ डलरभन्दा २० गुणा सानो थियो । यसअघि सन् २०२२ मा आफ्नो पूर्वऔपनिवेशिक शासक बेलायतलाई उछिनेर भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology