Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजारमा प्रहरी प्रशासनको आडमा खुल्लेआम आर्केस्टरा

गोलबजारमा प्रहरी प्रशासनको आडमा खुल्लेआम आर्केस्टरा
ADVERTISEMENT

सिरहा। सिरहामा प्रहरी प्रशासनकै आडमा खुल्लेआम आर्केस्टरा(केटि नाच) भइरहेको पाइएको छ ।श्रावन महिनाको बोलबंमको उपल्क्ष्यमा गोलबजारमा आर्केस्टरा नचाइएको हो ।

जिल्ला प्रशसान कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सँयुक्त रुपमा सिरहामा डिजे र ओरकेष्ट्रा प्रतिबन्ध लगाएको छ । तर प्रहरी प्रशासनले आफैले लागू गरेको नियमलाई धज्जी उडाइरहेको देखिन्छ।

सहर तथा गाउँस्तरमा आस्थाको पर्वहरुमा रक्सी सेवन गरी लहै लहैमा ल्याउने ओरकेष्ट्राले कुनै न कुनै अप्रिय घटना हुँदै आएको तथ्याँक छ । चाडपर्व सुरु भएसँगै छिमेकी मुलुक भारतको बिहार, युपी राज्यबाट तथा नेपलकै झुमका,झापा लगायतको ठाउहरुबाट केटीनाच ल्याएर नचाउने गरेको छ ।

चाडपर्व लक्षित हुने बितिकै जिल्लाको विभिन्न ठाउँहरुमा प्रहरी र मेलासमितिहरुकै मिलोमतोमा आर्केस्टरा हुने गरेको समाजका अगुवाहरु बताउछ्न ।मेला समिती र प्रहरिले गर्दा पनि पहिलाको पर्वमा जुन रौनक हुन्थियो,त्यो अब हराउदै गएको छ । अहिले त पर्व भन्ने बितिकै अश्लीलता नाचगान ल्याउने अनि पर्वमनाउने गरेको समाजका अगुवाहरु बताउछ्न ।

यश विषयमा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्तालाई सम्पर्क गर्दा सम्पर्क हुनसकेन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology