Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अफगानिस्तानलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जित्यो

अफगानिस्तानलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जित्यो
ADVERTISEMENT

त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले हराउँदै उपाधि जितेको हो । पाकिस्तानले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५ ओभर पाँच बलमा ६६ रनमा अलआउट भयो ।

अफगानिस्तानका कप्तान रशिद खानले १७ र सेदिकुल्लाह अटलले १३ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट लिए । यस्तै सुफियान मुकीम र अबरार अहमदले दुई तथा शाहीन शाह अफ्रिदीले एक विकेट लिए ।

त्यसअघि शारजहामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले आठ विकेट गुमाउर एक सय ४१ रन बनायो । पाकिस्तानका फखर जमानले २७, मोहम्मद नवाजले २५ तथा सलमान आगाले २४ रन बनाए । अफगानिस्तानका रशिद खानले तीन, फजलहक फारुकी र नूर अहमदले दुई तथा एएम गजन्फरले एक विकेट लिए ।

युएईको आयोजनामा भएको त्रिदेशीय शृङ्खलाको शीर्ष दुईमा रहेका टोलीबीच फाइनल खेल भएको हो । समान चार खेलमा ६ अङ्कसहित पाकिस्तान र अफगानिस्तान फाइनल पुगेका हुन् । घरेलु टोली युएईले कुनै पनि खेल जित्न सकेन । यो शृङ्खला तीन वटै टोलीले आउँदो एशिया कपको तयारीका रूपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology